झापा, साउन १५ । भारतसँग सिमा जोडिएको झापाको दक्षिणी क्षेत्रमा कचनकवल लगायतका क्षेत्रलाई तस्कर समूहले ट्राञ्जिट पोइन्ट बनाएका छन् । झापा प्रहरीले भद्रपुर र काकरभिट्टा नाकामा निगरानी बढाएसँगै तस्कर समूहले पछिल्लो कचनकवल लगायतका क्षेत्रलाई ट्राञ्जिट पोइन्ट बनाएका हुन् । तस्कर र स्थानीय नेपाल प्रहरी, सशस्त्र ...