रामेछाप, २ असार । रामेछपको लिखु गाउँपालिका–६ खिम्तीमा शनिबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएका ३ जनाको अभैm पत्ता लागेको छैन । साविक खिम्तीर फर्पू गाविसको सिमाना भएर बग्ने छतिवने खोलामाथिको मोटरेवल पुल बगाउँदा ५ जना बेपत्ता भएका थिए । बेपत्ता भएकामामध्ये २ जनाको ...