काठमाडौं, २० पुस,। मंसिर १० र २१ सम्पन्न प्रदेश सभामा समानुपातिक सिट पाएका १३ मध्ये ६ दलको उम्मेदवार छनोट नमिलेको भन्दै नेपाली कांग्रेस सहित राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई मंगलबार पत्राचार गरिएको थियो । निर्वाचन अनयोगले सच्याउन ...