काठमाडौँ, १४ माघ । विभिन्न दलका नेता तथा प्रदेश सदस्यले प्रदेश नं १ को स्थायी राजधानी धनकुटालाई बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रादेशिक राजधानी धनकुटा अभियान समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरुले संविधानले दिएको अधिकार र सीमा रहेर प्रदेश ...