नुवाकोट, २९ माघ। विभिन्न अपराधमा संलग्न भएर जिल्ला अदालतबाट मुद्दा फैसला भई कैद र जरिवाना भुक्तान नगरी फरार रहेकालाई पक्राउ गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालयले एक महिनामा १०० जनालाई पक्राउ गरेको छ । प्रहरीले गत पुस २८ गतेदेखि यही माघ २८ गतेसम्म १०२ फरारलाई पक्राउ ...