काठमाडौं, २८ फागुन । त्रिभुवन विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् । बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान आज दिउँसो ४ बजे अवतरणका क्रममा दुर्घटना भएको हो । अहिले घाइतेहरुको उद्दार कार्य जारी छ । उद्धार गरिएकालाई ...