पर्वत, ६ चैत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अबको पालो भनेको मुलुकको विकास र समृद्धिको भएको बताउनुभएको छ । राष्ट्रियसभामा निर्वाचित भए पनि पहिलोपटक गृहजिल्ला पर्वत आउनुभएका तिमिल्सिनाले जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै लामो समयको संघर्षपछि मुलुकमा दिगो सरकार बनेकाले ...