सप्तरी, ६ बैशाख । सप्तरीको विभिन्न स्थानमा किशोरीहरुले अहिले आफ्नो रक्षाका लागि “आत्मरक्षा” तालिम लिन लागिपरेका छन् । विगतमा जिल्लामा बढ्दो महिला हिंसाले सबैभन्दा बढी महिलाहरु नै पीडित भइरहेको अवस्थामा सप्तरी प्रहरी र स्थानिय एक संस्थाको अग्रसरतामा सो तालिम दिने थालिएको हो । नेपाल प्रहरीको ...