दार्चुला, १२ वैशाख। दार्चुला र बैतडीको सीमा नदी भएर बग्ने चमेलिया नदीमा दुई पुरुषको शव फेला परेको छ । शैल्यशिखर नगरपालिका–१ घर भएका ५० वर्षीय गोपालदत्त जोशी र बैतडी डिलाशैनी गाउँपालिका–३ घर भएका धीरबहादुर बोहराको शव चमेलिया नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त ...