काठमाडौँ, १४ वैशाख । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेश र प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई आदर्श बनाएर नेपाली काँग्रेस(विपी) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को चाँडो एकता हुने भएको छ । एराप्रपा(राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र काँग्रेस( विपी)का अध्यक्ष हरिबोल भट्टराईले पृथ्वीपथ र ...