धनुषा, ६जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले संघीय सरकारले तराई मधेशको विकासका लागि विशेष प्याकेजको घोषणा गर्ने तयारी गरिरहेको बताउनुभएको छ । जनकपुरमा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहमा प्रमुख अथितिको आसनबाट बोल्दै मन्त्री महासेठले मधेशमा ...