काठमाडौं, २४ जेठ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकासले मात्रै देशमा समृद्धि सम्भव रहेको बताउनुभएको छ । एभरेष्ट क्लब चितवनले आजदेखि शुरु गरेको पाँचौँ चितवन च्याम्पियनसीप २०७६ को उद्घाटन गर्दै खेल क्षेत्रको विकासका लागि सरकार लागि परेको बताउनुभयो । मोफसलमा हुने ...