काठमाडौं, ५ कात्तिक । हिन्दुहरुको महान् पर्व दशैं, तिहारमा विशेषगरी सयपत्री, गोदावरी र मखमली फूलको माग बढी हुने गर्छ । यद्दपी फूलको महत्व साँस्कृतिक रुपमा मात्र नभई अन्य क्षेत्रमा पनि विस्तार हुुदै गएको छ । पछिल्लो समय देश फूलमा आत्मनिर्भर बन्दै गएको भएपनि चाडबाडमा हुने ...