काठमाडौं, १३ मंसिर। हङकङको आवासीय भवनहरूमा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या कम्तीमा १२८ पुगेको अधिकारीहरूले पुष्टि गरेका छन्। उक्त आगलागीलाई ७० वर्षयताकै सबैभन्दा घातक मानिएको छ।घटनापछि ती आवासीय भवनहरूको मर्मत(सम्भार कार्यसँग सम्बन्धित थप आठ जना पक्राउ परेका छन्। प्रहरीले यसअघि तीन जनालाई पक्राउ गरेको ...