काठमाडौं, २८ कात्तिक। चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद डुङ्गा चढेर फेवाताल सयर गर्नुभएको छ । उहाँ बिहीबार नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा पुग्नु भएको हो । हमिद केही बेर फेवातालमा डुंगा सयर गरेर फिस्टेल लजमा लञ्च गर्ने कार्यक्रम रहेको छ । उहाले ...