काठमाडौं, १४ मंसिर । कास्कीको १६ वडा स्थित रहेको शान्ती माबी मतदान केन्द्र नजिकै बम बिस्फोट भएको छ । विष्फोटपछि मतदातामा त्रास छाएको छ । समाजवादी उम्मेदवार ईन्जिनियर धर्मराज गुरुङले मतदान गर्ने केन्द्र परिसर नजिकै बम विस्फोट भएको प्रहरीले जनाएको छ । यद्यपि नेपाल प्रहरी ...