हामीले पार्टीलाई एकजुट बनाएका छौं । आमरुपमा वामपन्थी धार, कम्युनिस्ट आन्दोलन प्रगतिशील र अग्रगामी शक्तिहरु आज यस आन्दोलनमा, अभियानमा, पार्टीमा संगठित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रेस संगठन नेपालको राष्ट्रियभेला तथा सपथग्रहण समारोहलाई सम्वोधन गर्नेक्रममा बताउनु भएको हो । उहाले यस कार्यक्रममा सम्वोधन ...