काठमाडौँ, १३ साउन। राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सोमबार बेलुकी ५ बजे बोर्ड बैठक पश्चात नतिजा प्रकाशनका गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डले सोमबार नियमित, ग्रेड वृद्धि र आंशिकतर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित ...