सोलुखुम्बु, ३० कात्तिक । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सांसद हेमकुमार राई (शुरवीर)लाई पितृशोक परेको छ । सांसद राईका पिता नरबहादुर राईको शुक्रबार साँझ ७६ वर्षको उमेरमा निधन भएको थियो । दम रोगबाट पीडित नरबहादुर केही दिनदेखि शिक्षण अस्पताल महारजगञ्जमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उहाँको ...