काठमाडौं २७ भदौ । जेनजी आन्दोलनका अभियन्ता तथा हामी नेपाल नामक संस्थाका प्रमुख सुदन गुरुङ राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। उनलाई शुक्रबार बिहान नौबजे शीतल निवास बोलाइएको भए पनि केहीबेर अघि मात्रै उनले प्रवेश पाएको उनीहरुको आधिकारिक डिस्कर्ड सोसल साइटबाट जानकारी दिइएको छ । ...