काठमाडौं २ असोज । कार्की नेतृत्वको अन्तरिम सरकारले ४८ जना एसएसपी र ९० जना डिएसपीको एकैसाथ सरुवा गरेको छ । बुधबार सार्वजनिक सूचीमा ४८ जना प्रहरी उपरीक्षकहरू (एसपी) ९० जना डिएसपी रहेका छन् । सरुवासँगै एसपी इन्चार्ज रहने धेरै जिल्लामा नेतृत्व हेरफेर भएका छन्। लामो ...