मुख्य समाचार

को-को बन्दैछन् मुख्यमन्त्री, सबका आ-आफ्नै दावी

काठमाडौं, २७ मंसिर । प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम आएसँगै प्रदेश २ बाहेक सबै प्रदेशमा वाम गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ। निर्वाचनमा होमिनुअघि नै प्रदेश मुख्यमन्त्री दाबी गरेका प्रायः सबै ..

१ सय ६४ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक

काठमाडौं , २७ मंसिर । पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभा अन्तर्गत १ सय ६५ सिट मध्ये हालसम्म १ सय ..

समानुपातिकमा ५० लाख ५० हजार मत गन्दा कुन दलको कति

। प्रतिनिधिसभाको समानुपातिकतर्फको एक करोड ५ लाख ८७ हजार ५ सय २१ मतमध्ये अहिलेसम्म ५० लाख ७१ हजार ४ सय २३ मत गणना भइसकेको छ।     काठमाडौं,२७ मंसिर । ..

प्रमाण पत्र दिने निर्वाचन ऐन र निर्देशिका स्पष्ट नहुँदा कैलालीमा अन्योल

धनगढी,२६ मंसिर। यतिवेला कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई विजयको प्रमाणपत्र कसरी दिने भन्नेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्योलमा परेको छ । कैलालीको टिकापुर हत्याकाण्डका आरोपी चौधरी ..

स्याङ्जा–१ बाट मरासिनी निर्वाचित

स्याङ्जा ,२५ मंसिर। स्याङ्जा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नारायण मरासिनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मरासिनीले ३९ हजार ४३३ मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका राजु थापाले ..

सुनसरी– ३ मा गच्छदार परे पछि भगवतीले मतान्तर बढाइन्

सुनसरी, २६ मंसिर । दुई दिनदेखि स्थगित सुनसरी क्षेत्र नम्बर ३ को मत गणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती ..

देश समृद्धि तर्फ अगाडी बढ्छ – अध्यक्ष ओली

  काठमाडौं ,२६ मंसिर, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट सर्वाधिक मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी बने। विजयी ओलीले देश अव  सम्वृद्धि तर्फ ..

काम चलाउ सरकारलाई प्रदेश प्रमुख र केन्द्र तोक्ने अधिकार छैन – बाम गठबन्धन

काठमाडौं, २६ मंसिर । वाम गठबन्धनले प्रदेशसभा प्रमुख र अस्थायी राजधानी तोक्ने अधिकार कामचलाउ सरकारलाई नभएको स्पष्ट पारेका छन् । सरकारले प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरिरहेका वेला स्पष्ट ..

१६० स्थानको परिणाम सार्वजनिक ५ स्थानको गणना जारी

काठमाडौं, २६ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेकपा ..

काठमाडौँ ५ का दुवै प्रदेशसभामा एमाले विजयी

काठमाडौँ, २५ मंसिर। काठमाडौँ क्षेत्र नं ५ का दुवै प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । निर्वाचन क्षेत्र नं ५ को १ मा नेकपा (एमाले)का नारायणबहादुर सिलवाल र २ ..

भक्तपुर–१ मा प्रेम सुवाल विजयी

भक्तपुर, २५ मंसिर । भक्तपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनुभएको छ । सुवालले ३३ हजार ०७६ मत प्राप्त गर्नुभयो । उहाँका ..

सम्पदा पुनःनिर्माणका लागि २१ हजार क्युफिट काठ माग

काठमाडौँ, २५ मंसिर । सम्पदा पुनःनिर्माणका लागि ‘द’ टिम्बर कर्पोरेशन अफ नेपालमा २१ हजार २२८ क्युफिट काठ माग भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु-याएका सम्पदाको ..