काठमााडैं, २९ बैशाख । गएकाे २४ घण्टामा नेपालमा नाै हजार तीन सय पाँच जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । २० हजार तीन सय ६२ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा नाै हजार दुई सय ३८ र चार सय २४ जनाकाे एन्टिजेनमार्फत परीक्षण हुँदा ६७ जनामा ...