काठमाडौं ११ बैशाख । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनका रूपमा एमालेले काठमाडौँको भृकुटीमण्डपमा आज दिउँसो १ बजेबाट ‘युथ सेलिब्रेसन’ गर्दै छ। देशभरबाट ४० वर्ष मुनिका युवाको सहभागिता गराइने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको युवा परिचालनको जिम्मा पाएका राष्ट्रिय युवा ससंघ नेपालका अध्यक्ष क्षितिज थेबेले जानकारी ...