काठमाडौं १५ बैशाख । सत्तारुढ नेकपा एमालेका सांसद सूर्य थापाले शिक्षकको हिजोको आन्दोलनमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रसेवकमाथि यस्तो व्यवहार गरिनु उचित नभएको बताएका छन्। ‘शिक्षक आन्दोलनमा हिजो भएको घटनाप्रति दुःख व्यक्त गर्न चाहान्छु, यस्तो हुनुनपर्ने हो,’ सोमबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘प्रहरी पनि ...