काठमाडौ १ जेठ । उद्योगी व्यवसायीहरुले स्वदेशमा उत्पादित तथा आयात हुने सबै उत्पादनमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य ९ एमआरपी० सहितको लेबल लगाउन सहज नभएको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, मोरङ उद्योग व्यापार सङ्घ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य सङ्घ ...