काठमाडौ २४ भदौ । प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा माओवादी केन्द्र०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले जेनजी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा ...