काठमाडौं, १५ जेठ । प्रतिनिधि सभाको पाँचौ ठूलो शक्ति राष्ट्रिय प्रजातन्त्र (राप्रपा) सहितका दल र समूहले सुरु गरेको प्रदर्शनलाई भोलि शुक्रबार पनि निरन्तरता दिने भएका छन् । राप्रपासहितका राजावादी समूहले आन्दोलनको सुरुवात भएको भन्दै पहिलो दिनको आन्दोलन शान्तिपूर्ण भएको दाबी गरेको हो । कार्यक्रममा सहभागी ...