काठमाडौ १७ जेठ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सँधै किरात समुदायसँगै रहेको बताएका छन्। तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरुको चाड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको तुवाचुङ् डेु लाई उदघाटन् गर्दै कोइरालाले आफू सँधै किरात समुदायको पहिचानको ...