काठमाडौ २२ जेठ । नेपाल पर्यटन बोर्डले पर्यटन पेसाकर्मीहरूको ज्ञान, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘ट्राभल स्पेसलिस्ट–बेसिक लेभल’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी० नेपालसँगको सहकार्यमा बोर्डले अनलाइन पाठ्यक्रम सुरु गरेको हो। काठमाडौँमा जारी हिमालयन ट्राभल मार्टको उद्घाटनका अवसरमा ...