काठमाडौ २३ जेठ । प्रधानमन्त्री तथा मन्त्रपरिषद्कै तत्कालीन कानुन सचिवले पतञ्जलि योगपीठ तथा आयुर्वेद नेपाल नामक कम्पनीलाई गैरकानुनी रूपमा हदबन्दी छुट दिने तारतम्यका लागि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र मुख्यसचिव माधव घिमिरेको आदेश र दबाब रहेको खुलासा गरेका छन्। उनले अख्तियार ...