काठमाडौं, २१ साउन । भोलि (साउन २२) गतेदेखि काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा जोर विजोर प्रणाली लागू गरिएको छ। गृह मन्त्रालयले बुधबार सूचना प्रकाशित गरी दूईसय भन्दा बढी सक्रिय संक्रमित देखिएका जिल्लाहरुमा जोर विजोर प्रणाली लागू हुने जनाएको हो। ‘काठमाडौं उपत्यका र कोभिड–१९ को २०० ...