नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण आइतवारसम्म १०४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। मृतकहरूमध्ये एक भारतीय नागरिक र एक चिनियाँ नागरिक रहेका छन्। मृतक १०० नेपालीमध्ये पहिलो ५० जना ७४ दिनको समयावधिमा र त्यसपछिको ५० जनाको १७ दिनभित्र मृत्यु भएको हो। पहिलो ...