काठमाडौं, २ भदौ । काठमाडौं उपत्यकामा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ‘कर्फ्यु’ लगाउने तयारी भएको छ। तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू उपत्यकामा निषेधाज्ञा गर्ने वा लकडाउन गर्ने भन्ने बारेमा आन्तरिक तयारीमा जुटेका छन्। संक्रमितको संख्या दिनदिनै बढ्दै गएको, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्डहरुको ...