काठमाडौं, ८ भदौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापा कोरोना नियन्त्रण गर्न काठमाडौं महानगरलाई सुझाव दिनुभएको छ । उहालेकाठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेटेर कोरोना महामारीमा आवश्यक स्रोत र जनशक्ति परिचालन गर्दै महानगरका संरचनालाई गतिशील बनाउन सुझाव दिनुभएको हो । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनु ...