काठमाडौं, ११ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा एकैदिन ३८७ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले उपत्यकामा एकैदिन अहिले सम्मकै उच्च संख्यामा संक्रमित थपिएको जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंका २७०, ललितपुरका ६६ ...