काठमाडौँ, २५ भदौ । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको हो । मन्त्रिपरिषद्को बैठक आज साँझ बिहीबार बोलाइएको थियो । ...