काठमाडौँ, ३० असोज । कोरोना संक्रमणबाट बिहीबार देशभर २६ जनाको मृत्यु पुष्टि भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै ७ जनाको मृत्यु भएको छ । सुनसरीको धरान–७ की ६३ वर्षीया महिला, धरान–१५ का ६१ वर्षीय पुरुष, धरान–९ की ४४ वर्षीया महिला र ५८ वर्षीय ...