काठमाडौं, १८ कात्तिक । कालापानी र सुस्ता बाहेक अन्य क्षेत्रमा रहेका सीमा सम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको जोइन्ट बाउन्ड्री गु्रप (बीडब्लुजी) को बैठक गर्न भारत सकारात्मक देखिएको छ । नेपालले अगष्ट महिनामा सो बैठक आयोजना गर्नका लागि प्रस्ताव गरे पनि मिति पनि भने ...