काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित गौतम निवासमा पुग्नुभएको छ । विप्लवलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याए लगत्तै प्रधानमन्त्री ओली गौतम निवास पुग्नुभएको हो । गौतम घरभित्रै लडेर सामान्य चोपटक लागेको खबर पाएपछि प्रधानमन्त्री ओली स्वास्थ्यस्थिति बुझ्नका लागि ...