काठमाडौं, ७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि अस्पतालमा पुगेका बिरामीहरुको आकस्मिक उपचार व्यवस्थापन गरेर मात्रै अन्यत्र रिफर गर्न सबै अस्पतालहरुलाई निर्देशन दिएको छ ।स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमण बढेसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधरणलाई दुख दिइरहेको भन्ने गुनासो आएकाले ...