काठमाडौँ, ९ बैशाख। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल जनकपुर प्रस्थान गर्नुभएको छ। प्रदेश नम्बर २ का विभिन्न कार्यक्रममा सहभागी हुनका लागि उहाँ जनकपुर प्रस्थान गर्नुभएको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि नेता नेता नेपाल जनकपुर प्रस्थान गर्नुभएको हो । ...