काठमाडौं, १४ असार । प्रतिनिधिसभा विघटन मुद्दामा आजको सुनुवाइ सकिएको छ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले ३ घण्टा २० मिनेट बहस गर्नुभएको छ । मंगलबार नायव महान्यायाधीवक्ता पदम प्रसाद पाण्डेयले बहस गर्नुहुनेछ । पाण्डेयका लागि २ घण्टा समय छुट्याइएको छ ।बडालले धारा ७६ (५) मा ...