बागलुङ, १९ असार। । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड ट्र्याक खोलेको वर्षौँ बितिसक्दासमेत कालोपत्र नहुँदा स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । यस खण्डमा पर्ने काठेखोला गाउँपालिका–४ का सडक प्रभावित क्षेत्रका स्थानीयवासीले एक विज्ञप्ति जारी गर्दै ठेकेदार कम्पनीले अबको चार दिनभित्र काम ...