काठमाडौँ, ७ बैशाख । शहरी विकास मन्त्रालयले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभा हल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । तर यसअघि मन्त्रालयले बनाइरहेका ३२ वटा सभा हल भने प्राथमिकताका साथ निर्माण सम्पन्न हुने मन्त्रालयले जनाएको छ । शहरी विकास मन्त्री ...