काठमाडौँ, २५ बैशाख । सर्लाहीको हरिवन नगरपालिका माओवादी केन्द्रका वडाध्यक्ष सहितका उम्मेदवारलाई विपक्षी कार्यकर्ताले विष मिलाएर मिठाई खुवाएको आरोपमा हरिवन बजार तनावग्रस्त भएको छ । आइतबार दिउँसो घरदैलो क्रममा वडाध्यक्षका उम्मेदवार शेख इस्तिहारसहितका उम्मेदवारलाई विष शेवन गराइएको माओवादी केन्द्र हरिवनका नगर कमिटी अध्यक्ष अर्जुन पन्तले ...