काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्षीलगायतका दलहरूले छिमेकी चीनसँगको सम्बन्धको सन्तुलन गुमाएको भन्दै आलोचना गरिररहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले चीनबारे नेपालको धारणामा कुनै बदलाव नआएको स्पष्ट पारेका छन् । तिब्बती शरणार्थी मामिला हेर्ने अमेरिकी अमेरिकी उपमन्त्री उज्रा जियाले जेठ पहिलो साता नेपाल भ्रमण गरेको विषयमा ...