काठमाडौं, २ साउन । संसदीय छानबिन समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज रिस्टोर हुने सफ्टवेयर मगाएको छ। समितिको सिंहदरबारमा बस्ने बैठकमा प्राविधिक बोलाएर सफ्टवेयरमा भएका फुटेज हेर्न लागिएको समितिका एक सांसदले बताए। आइतबार समितिको टोली अर्थ मन्त्रालय जाँदा अर्थका प्राविधिकहरूले फुटेज नभएको जानकारी दिएका थिए। अर्थका प्राविधिकले ...