काठमाडौ, २४ भदौ । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा आज शुक्रबार धुमधामसाथ मनाइँदैछ । उपत्यकाका जात्राहरु मध्येको प्रमुख जात्रा मानिने ईन्द्रजात्रा हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाउने गरिन्छ । एक सातासम्म मनाइने यस पर्वमा शुक्रबार कुमारी, गणेश र भैरवको रथयात्रा निकाल्ने गरिन्छ । आजै अपरान्ह बसन्तपुरस्थित ...