काठमाठौ २७ असार । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले अमेरिकाले आफ्नो देशलाई लगाएका कुनै पनि करविरुद्ध लड्न तयार रहेको बताएका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि ब्राजिलका सामानमा ५० प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका छन्। त्यसपछि लुला दा सिल्भाको प्रतिक्रिया ...